धेरैको धन्यवादको पात्र भएँ

पुष्पकुमारी झा, जिल्ला निर्वाचन अधिकारी, धनुषा धनुषामा निर्वाचन गराउने जिम्मेवारी पाएकी थिइन् पुष्पाकुमारी झाले । स्थानीय तहको निर्वाचन पटक पटक सरेकोमा त्यसलाई त्यति सहज मानिएको थिएन । तर १८ वटा स्थानीय तहको निर्वाचन र पछिल्लो संघीय संसद्को निर्वाचन कुशलतापूर्वक सम्पन्न भए । निर्वाचन अधिकृत झा भन्छिन्, ‘राजनीतिक दलले निर्वाचन चाहेको थियो, सकुशल सम्पन्न भयो । … Continue reading धेरैको धन्यवादको पात्र भएँ